Flash

काठमाडौँ पौष १५ – चर्चित मोडेल नृत्यांगना सरिष्मा मगर र नवोदित मोडेल आशा अर्याललाइ सर्जक सि.पी.मगर र मोडेल सुमन रानाले गुल्मीको रेसुंगा घुम्न जाने आग्रह गरेको ख़ुलासा भएको छ । तर उत्तरमा सरिष्मा,आशाले उल्टै नजर नलगाउन चेतावनी दिएकी छिन् । नेपाली गीत संगीतमा मौलिक सुमधुर गीतहरु पस्किदै आएको लाफा म्युजिक प्रा.लि.ले गायक कुन्ज मणि थापाको नयाँ कौडा गीत सार्वजनिक गरे संगै यो हल्ला चल्न थालेको हो ।

उत्कृष्ट गीतहरु सृजना गर्दै आएका बहु प्रतिभाशाली सर्जक सि.पी.मगरको लय शब्दमा रहेको गीतमा कुन्ज मणी थापा,सि.पी.मगर,संगीता थापा मगर र सुमन थापा मगरको स्वर रहेको छ । प्रकाश भट्टको निर्देशन,बासु बरालको छायांकन,बिष्णु शर्माको सम्पादन रहेको भिडियोमा सरिष्मा मगर,आशा अर्याल,सुमन राना र सर्जक सि.पी.मगरकै उत्कृष्ट नृत्य रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-12-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ