Flash

गायक प्रवेश राइ र बानीका प्रधानको स्वरमा रहेकगीत ”माया गरन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्मा ग्याल्छेन बोम्जनको शब्द र संगीत रहेको गीत ‘माया गरन’मा गायक राइलाइ स्वरमा गायिका बानीका प्रधानले साथ दिएकी छिन । ‘जोर मादल’एल्बममा समाबेश गीत ”माया गरन”मा साहस शाक्यको संगीत संयोजन रहेको छ भने म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नव मोडेल मेलिना राइ फिचरिङ्ग गरिएको छ ।

 

बुद्ध थापाको क्यामेरा , बिकाश धमलाको सम्पादन रहेको भिडियोलाई अहिलेका ब्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन।अमेरिका निवासी गायक प्रवेश राइले एल्बमका बाँकी गीतको पनि छिट्टै भिडियो निर्माण गरिने जानकारी दिनुभएको छ ।

Published date : 2018-12-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ