Flash

 काठमाडौँ पौष १५ – भाइ बिदेश भएको बेला आफ्नै दाजुले भाइकै गर्लफ्रेन्ड संग इङेजमेन्ट गरेका छन । यो कुरा सत्यतामा नभएर भर्खरै बजारमा आएको गिति एल्बम “मायाँ मायाँ” को हो । रोजगारको शिल्शिलामा कतार पुगेका तिलु शर्मा पौडेलले अभिनय गरेको धुर्ब जि.सि को गित “मायाँ मायाँ” बिदेशमा बस्दा आइ पर्ने सम्भावना र घटनालाई कथा मार्फत देखाउन खोजिएको छ । यो कथामा मात्रै सिमित नभएर सत्यतामा पनि आधारित छ ।

नकुल ढकालको सब्द संगीत देवि घर्ती र धुर्ब जि.सि.को सुमधुर स्वर रहेको उअस गीतको म्युजिक भिडियोमा  तिलु शर्मा, सुनिल बानिया र सिमान्त बानियाले अभिनय देख्न सकिन्छ । भुपेन बनियाले निर्देशन र कृयटिभ मेडिया प्रोडक्सनले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोलाई छायांकन सुमी बानियाँले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

Published date : 2018-12-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ