Flash

राजु बोहरा–काठमाडौँ । मौलिक कला संस्कृति बाट एक रति पनि नडगमगाई मालती डिजिटल प्रा.लि.ले फेरी अर्को गीतलाई बजारमा पठाएको छ । रनु गुरुङ र सागर गुरुङको संयुक्त प्रस्तुतिमा बजारमा आएको उक्त गीत “फुल बुट्टे चुले” बोलको हो । यस गीतमा रनु गुरुङ र सागर गुरुङको नै सुमधुर स्वर सुन्न सकिन्छ । चिसो मौसममा न्यानो पनको महसुस गराउने रोमान्चक यस गीतलाई लय शब्द रामु रावतले तयार पारेका छन् ।

सोह्र सत्र बर्षको उमेरले छोएपछी योवानका प्रसंगले संजिएको यस गीतको म्युजिक भिडियोमा आरुषी मगर कजिस श्रेष्ठ र बिनोद गुरुङको आकर्षक अभिनय देख्न सकिन्छ । “फुल बुट्टे चोली” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन कजिस श्रेष्ठले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पदान दिपक बिस्टले गरेका छन् । गीतको अडियो तथा भिडियोको सर्वधिकार मालती डिजिटल प्रालिल संग रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-12-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ