Flash

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा बिगत करिब आठ बर्ष यता संघर्सरत नरेश खाती क्षेत्रीको सुमधुर स्वरमा “छायाँ देख्न पाम” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । नरेश खाती क्षेत्री कै व्यक्तिगत युट्युब च्यानल सार्बजनिक गरिएको यस गीतमा नरेशलाई बिजय रनपाल र देवी घर्तीको पनि स्वरमा साथ् मिलेको छ । आफुले माया गरेको मान्छे आफु बाट टाढा भए पछी भेट्न कै निमित्त भौतारिएको यस गीतको भावलाई बिजय रनपाल र दिप रनपालले लेखेका हुन् । गीतको लय गायक स्वाय नरेश खाती क्षेत्रीले नै तयार पारेका हुन् ।

निकै मन छुने भाव लहरीमा तयार भएको यस गीतको म्युजिक भिडियोमा नरेश खाती क्षेत्री आरति परियार र रमेश बाबु थापाको अभिनय देख्न सकिन्छ । “छायाँ देख्न पाम” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन प्रविन भट्टले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन प्रविन भट्टले गरेका छन् । गीत बिजय रनपाल र आरति परियारको नाम मा बजारमा आएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-12-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ