Flash

काठमान्डौँ , पुस १५
ओएस आर डिजिटल को प्रस्तुतिमा गायिका नित्याशिवा र शम्भु रैकाको आवाज रहेको ” दिल चोरी लैजाउ “ बोलको गीत को भिडियो सार्र्वजनिक भएको छ । शंकर अधिकारी घायल को शब्द तथा संगीत रहेको छ । गीतमा आफना प्रेमीलाई दिल चोरेर लैजानको लागी आग्रह नित्या शिवाले गरेकी छन । निकै आकर्षक रुपमा प्रेमका सम्वादहरुलाई समेटिएको छ । आफनी मायालुलाई मुटुमा सजाउनको लागी आफु तयार रहेको गायकले प्रतिउत्तममा बताएका छन ।
रामेश्वर हुमाँगाईँ को छायांकन ,युबराज खत्री को सम्पादन , शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ । गीतमा दीक्षा रैला र विशाल रेग्मी को अभिनय रहेको छ ।
” दिल चोरी लैजाउ ” को भिडियो हेर्नुहोस ।

Published date : 2018-12-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ