Flash

एजेन्सी – बलिउडका चर्चित नायक शाहरुख खानले सम्मान बिनाको प्रेमको अर्थ नहुने बताएका छन् । भारतीय संचार माध्यम इन्डियन एक्सप्रेसलाई अन्तर्वाता दिने क्रममा उनले सो कुरा बनाएका हुनु । उनले भने, सम्मान बिना प्रेम हुँदैन।

सम्मान भनेको समानता हो, र मैले भनेको समानता समाजिक सञ्जालमा भनिने समानता मात्रै होइन । मेरो लागि त समानता भनेको एक अर्काले आफ्नो कमजोरीमा सघाउनु हो,शाहरुखले भने । नयाँ पत्रिकामा खबर छ ।

शाहरुखले आफ्नै उदाहरण दिँदै भने, म ३० वर्षदेखि विवाहित छु, तर अहिलेसम्म श्रीमतीको पर्स हेरेको छैन । उनी कपडा फेर्दै छिन् भने ढोका ढक्कढकाएर बेडरूममा जाने गर्छु । म छोरीको कोठमा जाँदा पनि ढोका ढक्कढकाएर जान्छु । उनीहरु मेरा प्रिय छन् । तर, मलाई थाहा छ उनीहरुको पनि व्यक्तिगत जीवन हुन्छ ।

Published date : 2019-01-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ