Flash

राजु बोहरा–काठमाडौँ । पौष महिनामा बिबाहका लगन नहुने भयता पनि पन्चेबाजा द्वारा सुसजित गीतहरु बजारमा प्रसस्त मात्रामा आइरहेका छन् । यी यस्ता आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ तयार पारिएका गीत संगीतहरुलाई हामी आम स्वदेश बासीहरुले आफ्नो मन मष्तिस्कका सजाएर अझै थप गीत संगीतहरु बजारमा ल्याउन कलाकारहरुलाई उत्प्रेरित गर्नु आजको आवस्यक हो । यस्तै उत्प्रेरित खोज्दै गायिका एलिशा तिमिल्सिना अहिले आफ्नो सांगीतिक कोसेलीको साथमा आएकी छिन् । उनको पछिल्लो संगीतिको कोसेली (पन्चेबाजा) “बाजा बजाउँदै” हो ।

उनले यस गीतलाई सुनिदिएर र हेरिदिएर अझै यस्ता गीत संगीत प्रस्तुत गर्नका लागि प्रोत्साहन गरिदिनुहुन आफ्ना सम्पूर्ण संगीत पारखीहरु समक्ष अनुरोश गरेकी छिन् । प्रस्तुत गीतमा एलिशा तिमल्सिना र गोकुल राउतको सुमधुर स्वर सुन्न सकिन्छ । एलिशा तिमल्सिनाको मौलिक शब्द र माधब खड्काको लय सिर्जनाबाट सजिएको यस गीतको म्युजिक भिडियोमा सुनिता दाहाल र दिप सागरको अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन दिप सागरले गरेका हुन् भने छायांकन अशोक कार्की र सम्पादन दिप सागर स्वयम् ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-01-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ