Flash

काठमाडौँ , माघ १७

पछिल्लो समयमा ब्यापक चर्चामा रहेको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा दुर्गा शाहीको लोकदोहोरी सौगात गायक प्रविण घर्ति मगर र गायिका जमुना रानाको आवाजमा ‘उडायो पछयौरी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
दुर्गा शाहीको शब्द सिर्जनामा रहेको गीतमा मायालुको यादमा सताएको कुरालाई गीतमा समेटिएको छ । आफनी प्रेमीकालाई विर्सन नसक्ने कुरा गीतमा पोखिएको छ । आफनो माया निकै गाढा रहेको कुरा गायकले बताएका छन । केशव गाहा मगरको गीतमा लय सिर्जना रहेको छ । बासु न्यौपानेको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म बमोजिमको भुमिका सञ्चिता शाही र सुरज रावलको अभिनय रहेको छ ।

‘उडायौ पटयौरी ’ गीतको भिडियो हेर्नुहोस

Published date : 2019-01-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ