Flash

रोशन पोखरेल , काठमाडौं,मंसिर २७ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा लाल बहादुर रोकायको पहिलो लोकदोहोरी कोशेली “ मायामा धोका पाएसी ” भखरै मात्र बजारमा आएको छ । पुर्ण कला विसी र लाल बहादुर रोकायको सुमधुर आवाज “ मायामा धोका पाएसी ” गितमा रहेको छ ।

आफ्नी प्रेमिका अर्कैले लगेपछि प्रेमिकालाई आफुलाई दोष लगाएर जाने आफनी पुर्व प्रेमीकालाई विरहको भावमा गितमा गायकले फकाउन कोसिस गरेका छन । जिवनका विभिन्न कालखण्डमा हुने प्रेम र विछोडको अवस्थालाई गितमा चित्रण गरिएको छ । आफुले जिवनमा सवैभन्दा बढी प्रेममा समपर्ण गरेको मान्छेले आफुले दोष लगाएर लाग्दा कस्को पो मन नरोला र । आफूलाई बिर्सन कठिन भएको कुरा गायिका पुर्ण कलाले बताएकी छन ।

इन्द्र दाहाल शिशिरको शब्द तथा संगित संयोजनमा तयार पारिएको भिडियोमा विछोडको अवस्थालाई चित्रण गरिएको छ । सुरेश श्रेष्ठको छायाँकन , अभिनास डिसीको सम्पादन , र इन्द्र दाहाल शिशिर, आशा खड्का , अनमोलको अभिनय “ मायामा धोका पाएसी ”मा रहेको छ । भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।

“ मायामा धोका पाएसी ”को भिडियो

Published date : 2017-12-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ