Flash

भिडियो निर्देशनमा व्यस्त समेत रहेका युवा गायक गौरव गिरीको ‘छोर्याट्टी’ देउडा गीत सार्वजनिक भएको छ । सुशील बोहोराको शब्द,संगीत रहेको देउडा गीतमा चर्चित र्यापर अराज केशवले पश्चिमकै भाषामा बडो अनौठो शैलीमा प्रस्तुत गरेका छन् ।
निशा बोहोरा र दिलीप भट्टको अभिनय रहेको म्युजिक भिडियो निर्देशन गौरवले नै गरेका हुन् । टंक केसीको छायांकन र विजय टिखाथरीको सम्पादन रहेको देउडा गीतको भिडियो म्युजिक नेपालबाट सार्वजनिक भएको हो । पछिल्लो समय देउडा भाकालाई फरक प्रस्तुत गर्ने प्रचलन बढेसँगै सुशील बोहोरासँगको सहकार्यमा रोमान्टिक देउडा सार्वजनिक गरिएको गौरवले बताए ।

Published date : 2019-01-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ