Flash

आर पोखरेल , काठमान्डौँ, पुस १९
नेपाली आधुनिक गायन क्षेत्रमा मिठासपुर्ण आवाजमा आफना सिर्जनालाई ल्याएर आम दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका नित्याशिवा र गायक गुरुदेव कामत को आवाजमा नयाँ गीत “मैले खुशी पाउँदा ” युटुव मार्फत सार्वजनिक भएको छ ।
शंकर अधिकारी घायलको शब्द तथा लोकप्रिय संगीतकार टंक बुढाथोकीको गीतमा संगीत रहेको छ ।गीतमा प्रेम पछिको विछोडलाई चित्रण गरिएको छ । गीतको लिरिक्क भिडियोलाई सम्पादन मंदिप गुरुङले गरेका हुन ।

हेर्नुहोस भिडियो

Published date : 2019-01-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ