Flash

काठमाडौँ, पुस २० । दिलासा क्रियसनको ब्यानरमाअमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप”को “फुरुङ फुरुङ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नित्याशिवा को आवाज रहेको छ ।

चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन् । बिजय पाठक र दिनेश राउतले निर्माण गरेको यस फिल्मलाई खिचेका छन् बिरेन्द्र भट्टले । सानू कुमार महर्जनको द्वन्द रहेको छ । फिल्ममा कमल राईको नृत्य रहेको छ भने एस के अधिकारीको गीत साथै एस के अधिकारीकै संगीत रहेको छ र उनलाई संगीतमा साथ दिएका छन् गणेश चौधरीले । फिल्ममा किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्काको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2019-01-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ