Flash

बिष्णु रिजाल
नेपाली लोकदोहोरी क्षेत्रमा बिष्णु माझी भने पछी यो नाम नसुन्ने कामनै होलान अहिलेको संगीत बजारमा योग्सना डिजिटल प्रा लो को प्रस्तुतिमा छाया बोलको गीत बजारमा आयको छ जुन गीतमा आवाज भने बिष्णु माझी र ऋषि खड्काको रहेको छ जसमा सब्द गणेश अधिकारीको रहेको छ भने संगीत ऋषि खड्काको रहेको छ यसमा गीतको भिडियो तर्फ निर्देशन स्मृति तिम्सिनाको रहेको छ भने सम्पादकमा सुजन साहीको रहेको छ भने छायांकनमा सुरेश श्रेष्ठको रहेको छ त्यसैगरी मोडेलमा आशिर प्रताप जंग र सारिका केशीको रहेको छ
भिडियो हेर्नुहोस

Published date : 2017-12-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ