Flash

लोकप्रिय गायक नेपाली तारा-२ बिजेता गायक सन्तोष लामाको ‘बिर्सन सक्दिनँ’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । मंगलबार गायक लामाकै अफिसियल युट्युब च्यानल सन्तोष लामा मार्फत भिडियो सार्वजनिक भएको हो । ‘अक्षता’ एल्बममा रहेको गीत ‘बिर्सन सक्दिनँ’ मा न्यूह बज्राचार्यको संगीत र रोशन भट्टराईको शब्द छ ल
एल्बमका सबै गीत प्रेम भावका छन् । भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका छन् । मलेसियामा सुटिङ गरिएको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका छन् l उक्त भिडियोमा फुर्वा दोर्जे मोक्तान र सावित्री थिङ फिचर्ड छन् । ‘अक्षता’ एल्बमकै अर्को गीत ‘मायालु मुहार’ यसअघि नै सार्वजनिक भइसकेको छ ।

Published date : 2019-01-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ