Flash
काठमाडौ , पुस २३
नेपाली संगीतमा डान्सिङ गीतको माग भै रहेको अवस्थामा गायक अर्जुन सुनाम र गायिका विन्दु परियारको आवाजमा रहेको ‘हुरी चल्यो १६ बर्षे बैशको ’ गीतको भिडियो सार्वजनिक
भएको छ । सावर्जनिक गीतमा प्रेमका भावहरुलाई निकै रोचक रुपमा समेटिएको छ ।
सुवि सुधा आचार्यको शब्द तथा झलक संगीतम को गीतमा संगीत तथा एरेन्ज रहेको छ ।
रोनिस तामाङको छायाँकन , एकान्त मगरको सम्पादन , सिरोन श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको छ । गीतमा एकान्त मगर , जुना आले मगर र खुशिका मर्गर्नीको फिचरिङ रहेको छ ।
‘हुरी चल्यो १६ बर्षे बैशको ’ गीतको भिडियो हेर्नुहोस ।
Published date : 2019-01-08