Flash

गौत्तम शेर्पा , काठमान्डौँ , पुस २४
गायिका एलिना खनालको आवाजमा रहेको ओभर ब्यूटीफुल’ को म्युजिक भिडियो योग्सना डिजिटल म्युजिक प्रा.लि. मार्फत सार्वजनिक भएको छ । गायिका एलिना खनाल र सुरज रेग्मीको आवाज रहेको गीतमा गणेश अधिकारीको सङ्गीत रहेको छ । गीतको शब्द अनुशा थापा र खेम राज कोइरालाको शब्द सिर्जना रहेको छ ।
‘ओभर ब्यूटीफुल’ गीतको म्युजिक भिडियोमा करिस्मा ढकाल र जेम्स बि सीको नृत्य रहेको छ । बासु बरालको छायाँकन , प्रकाश धमलाले सम्पादन.तथा स्मृति तिमल्सिनाको निर्देशनमा रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2019-01-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ