Flash

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको म्युजिक भिडियोमा सर्वाधिक रुचाइएका मोडल शंकर बि.सी को अभिनयमा एक निकै मन छुने गीत भर्खरै सार्बजनिक भएको छ । उक्त गीत गायक तथा सर्जक राज बराइली र कृष्ण बिक्रम सिलवालको प्रस्तुतिमा “अल्लारे जोबन” बोलको रहेको छ । काँठ अत्यन्त प्रचलित यस भाकामा राज बराइली, कृष्ण बिक्रम सिलवाल र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ ।

राज बराइलीको लय र राज बराइली अनि कृष्ण बिक्रम सिलवालको शब्द द्वारा सुसजित यस गीतको म्युजिक भिडियोमा शंकरलाई आरुषी मगरको अभिनयमा साथ् मिलेको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन शंकर कपिल लामाले गरेका हुन् भने छायांकन नवराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-01-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ