Flash

जन्मदिने आमा गुमाएका गायक मानव कालुङ मगरको बाःतविक जिवन भोगाईँमा आधारित गीत ‘ए कान्छि ’ गीतको भिडियो सार्वजनिक भएको छ . आफनो मौलिक कौडा गीतमा गायिका टिका पुन र गायक मानव कालुङ मगरको आवाज रहेको छ . प्रियसी म्युजिक प्रालीले गीतको भिडियोलाई बजारमा ल्याएको हो .
गीतमा हजारौ परदेशी युवाह?को जिवन कथालाई समेटिएको छ . आफनी प्रेमीकालाई छोडेर बाहिर देशमा जानु पर्नें नेपाली युवाको पिडालार्इं गीतमा निकै मार्मिक तथा रोचक ?पमा समेटिएको छ . गम बयम्बु मगरको शब्द तथा मौलिक लय सिर्जना रहेको छ . मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , रविन शाहको निर्देशन भिडियोमा रहेको छ . गीतमा शरिष्मा मगर र मानव कालुङ मगरको अभिनय रहेको छ .

भिडियो हेर्न तल क्लिक गर्नु होला .

Published date : 2019-01-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ