Flash

रोशन पोखरेल, काठमान्डौ ,माघ १
युवा पुस्तामा निकै रुचाइएका गायक शेर बहादुर डाँगीको आवाजमा सजिएको डान्सिङ गीत ‘मलाई रोमान्स भो ’ गीतको भिडियो बजारमा आएको छ । गीतमा युवा युवतीको प्रेमको सम्वादलाई समेटिएको छ । आफनी प्रेमिकालाई गायकले निकै मन पराएको कुरा गीतमा गरेका छन । शेर बहादुर डाँगीको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको एरेन्ज कृष्ण भान्जाले गरेका छन । सानी सुुनवारको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन गीतमा छ । डान्सिङ गीतमा एकान्त मगर र जुना आले मगरको फिचरिङ रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-01-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ