Flash

रोशन पोखरेल, काठमान्डौ ,माघ १
नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा ‘हासो लुटेउ ’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेम पछाडिको विछोडको अवस्थालाई चित्रण गरिएको छ । टिएस राईको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज राजु कार्किले गरेका छन । तिलक रिजालको छायाँकन तथा सम्पादन , ज्ञानेन्द्र कोइरालाको निर्देशन भिडियोमा रहेको छ । खिनु आम्वुहाङ , हिलिहाङ आदम्बे र एलिसा राईको अभिनय गीतमा छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-01-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ