Flash

अहिलेको सांगितीक बजारमा सर्वाधिक भ्युज जान सफल डान्सिङ गीतका मोडल हुन ओम श्रेष्ठ । सानै उमेर देखी अभिनय तथा नृत्यमा जागरुक भएका कारणले पनि उनी मोडलिङ पेशालाई आफनै कर्मको रुपमा रहेको बताउछन । ओम श्रेष्ठ अहिले यति सफलताको यस्तो घडीमा छन उनी आफैलाई समेत कस्तो गीतमा नित्य गर्ने के नगर्ने भइरहेको छ । सबैको रोजाईँमा बस्न सक्नु नै उनको सफलताको सुत्र हो ।

करियरको पिकमा रहेका उनी यो वर्ष धेरैभन्दा धेरै म्युजिक प्रोजेक्टहरु गर्दैछन । उनी सफल बन्नुमा उनले काम प्रति देखाएको लगनशिलता र मेहनत र गीतको छनोट पनि एक हो । ‘पहिले पहिले म जस्तो पनि गीतमा नृत्य गर्ने तर हाल आएर सिमीत मात्र गीतमा अभिनय गर्ने गरेको उनले बताए । पावती राई र ओम श्रेष्ठको अभिनयमा बजारमा आएको छोटा छोटा पहिरन गीत बजारमा आएपछि उनको बजारमा सवार्धिक माग भएको हो । लगनशिलता र सिर्जनसिलता भएको खण्डमा सवै काममा सफलता मिल्ने उनले बताए ।

Published date : 2019-01-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ