Flash

नव मोडेल मणी राज भट्टराईले चर्चित गायिका मेलिना राईको “आँखाभरी” गीतबाट म्युजिक भिडियोको अभिनय डेब्यु गरेका छन ।गीतलाई डश म्युजिक नेपालले नेपाली सांगीतिक बजारमा ल्याएको छ ।

पछिल्लो समयका ब्यस्त एबम हिट गीतकार डि.पी खनालको रचना रहेको गीतमा शंकर थापा स्माईलको संगीत साथै उदयराज पौडेलको संगीत संयोजन रहेको छ। कलाकार श्रेया कार्की र नब प्रबेशी मोडेल मणी राज भट्टराईको अभिनय रहेको भिडियोका ड्रोन पाईलट मेघराज मगराती हुन भने छायांकन सम्पादन र निर्देशन देबजंग थापाले गरेका छन ।

Published date : 2019-01-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ