Flash

रोशन पोखरेल , काठमाडौँ । प्रथम एपिक नेपाल म्युजिक अवार्ड २०७५ गत शुक्रबार सम्पन्न भएको छ । यस अवार्ड कार्यक्रममा ”दिपेन्द्र खड्का ले नव गीतकार आधुनिक गीतकार एपिक म्युजिक अवार्ड २०७५ हात पार्न सफल भएका छन् । उनले “झझल्को ” बोलको गीतबाट पब्लिक च्वाइस अवार्ड आफ्नो पोल्टामा परेका हुन् । दिपेन्द्र ले अवार्ड प्राप्त गरेपछि आफ्ना सम्पूर्ण शुभचिन्तक दर्शक एवं समकक्षी साथिहरुमा र अवार्ड आयोजक प्रति धन्यबाद ब्यक्त गरेका छन् ।

यस अवार्ड प्राप्त गरेपछि अझै यस क्षेत्रमा लागेर आफ्नो कला पोख्नका निमित्त उत्साह मिलेको कुरा सारबजनिक गरेका छन् । कार्यक्रममा सम्मानिय पुर्व प्रधानमन्त्री एवं नेकपा का अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो । हामी नव गीतकार दिपेन्द्रको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

Published date : 2019-01-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ