Flash

नेपालमै पहिलोपल्ट कुकुरको समवेदना पोख्दै, गीत लेख्दै र गाउदै आइरहेका गायक प्रवीन बज्राचार्यको पछिल्लो समय पनि धेरै गीत र म्युजिक भिडियोहरु सार्वजनिक भैरहेका छन । उनले करिब १ बर्षको बिचमा ६ वटा म्युजिक भिडियोहरु रिलिज गरिसकेका छन ।उनले १ महिना अघि मात्र ”जिन्दगीको” र ”पानी पर्यो”को भिडियो रिलिज गरेका थिए। करिब २ दशक अघिबाट संगीतको औपचरिक पढाई बी म्युजिक सकेर नेपाली पप सांगीतिक दुनियामा होमिएका प्रवीनको करिब ३ दर्जन भन्दा बढी गीतहरु आइसकेका छ्न भने २५ वटा भन्दा बढी म्युजिक भिडियोहरु आइसकेका छ्न।

सानै देखि डग लभर प्रवीनको धेरै गीतहरुमा कुकुरको समवेदना पोखिएको हुन्छ भने धेरै भिडियोहरु पनि कुकुरहरुको नै प्रयोग गरिएको हुन्छ आफ्नै शैली र फरक फरक किसिमका गीतहरु गाउन र रुचाउने प्रबीनको भिडियोमा पनि फरकपन पाइन्छ। त्यस्तै उनले बलिप्रथा को बिरोधमा पनि ”बोल्न सक्दिन” गीत ल्याइसकेका छन । कुकरप्रेमी प्रबीन गीतमा पनि कुकुरको भावनाका कुरा गर्ने प्रविन समय मिलेसम्म कहिले डग सो गर्ने भन्दै दौडिरहेका हुन्छन्, कहिले डग पार्टीको मेलोमेसो मिलाइरहेका हुन्छन् ।
हेर्नु प्रविनको गीतहरु भिडियोहरु

http://youtu.be/yuh9YyNayho

Published date : 2019-01-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ