Flash

काठमान्डाँै , माघ ८
मायालु प्रेमीकालाई पराईको अगालोमा जिवन भरी लग्दाको वियोगलाई समेटेर चर्चित गायिका देवी धर्ति र गायक गोविन्द ओलीको आवाजमा मार्मिक लोकदोहोरी ‘ पराईले लग्यो ’ गीतको भिडियो बजारमा आएको छ । गीतमा देवी धर्ति मगर र गोविन्द ओलीको शब्द तथा लय सिर्जना रहेको छ । गीतमा पवन गौत्तमको छायाँकन , रोशन धितालको सम्पादन , रेशम सापकोटाको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा रामु विरही , सुनिता नेपाली , माधव प्रसाद सिक्देल , तेजेन्द्र गौत्तम र राजन पौडेलको अभिनय रहेको छ ।

‘ पराईले लग्यो ’ गीतको हेर्नुहोस भिडीयो

Published date : 2019-01-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ