Flash

काठमान्डाँै , माघ १०
वियोगान्त गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा कुशल गायक राजेन्द्र कडेँल र गायिका रोशनी राना मगरको आवाजमा रहेको निकै मार्मिक गीत आशुँ ’ गीतको भिडियो बजारमा आएको छ । आफनी प्राण प्यारी मायालुको आखाँमा रहेको दुखको पिडालाई भुलाउनको लागी गायक निकै मेहनतका साथ लागी परेका छन । कुशल थापा र रोशनी राना मगरको शब्द तथा किशोर विसीको मौलिक लय सिर्जना गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ आशुँ ’ गीतमा रुपा कडेँल र अर्जुन शाहीको अभिनय रहेको छ ।

‘‘आशुँ ’’ गीतको हेर्नुहोस भिडीयो

Published date : 2019-01-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ