Flash

नेपाली आधुनिक संगीतका गायक गनिन्द्र भुजेलको सुमधुर आवाजमा रहेको “अन्तै घरबार”बोलको गीत सार्बजनिक भएको छ I यस गीतमा अति मार्मिक शब्द हरु चयन गरिएको छ यस गीतमा शब्द तथा संगीत भद्र ओलीको रहेको छ I
यस गीतमा कुनै पनि एक प्रेमी जोडीको बिछोडिएका कथालाइ समाबेश गरिएको छ Iगीतमा गनिन्द्रले आफ्नो सुमधुर आवाज सजाएको छन I यो भन्दा पहिले पनि उनले आफ्नो भाग्य एल्बम बजारमा सार्बजनिक गरिसकेका छन I
उनले ‘भाग्य’ एल्बम बाट संगीत क्षेत्र् मा लागेका उनि यो मार्मिक गीत लिएर दर्शक माझ आएको छन। घरपरिवार बाट पनि राम्रो साथ र सहयोग पाएर उनि आफ्नो संगीतलाइ निरन्तरता दिइरहेको छन।
यस गीतलाई एरेन्ज भने कमल सौरागको रहेको छ र मिक्सिगमा कुमार सानु पुनको रहेको छ सम्पूर्ण दर्शकले हरेर साथ सहयोग गर्दिनु हुन्छ भन्ने अपेक्षा राखेका छन I

Published date : 2019-01-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ