Flash

काठमाडौं । देशमा रोजगारी पाउँन नसकेपछि बिदेशिन बाध्य नेपाली युवाहरुको कथा ब्यथा समेटिएको गीत परदेशीको बिलौना सार्वजनिक भएको छ । गायक तथा संगीतकार प्रियजन राई र गायिका तथा मोडल ऋतु कोईरालाको स्वरमा सजिएको पुर्वेली लोकभाकामा रहेको उक्त गीत सार्वजनिक भएको हो ।

नेपाली गीत संगीतको उत्पादनसँगै प्रतिभाहरुलाई उचित स्थान दिने भरपर्दौ कम्पनीको रुपमा परिचित छ पुर्वेली जुनतारा म्युजिक प्रा.लि. । यही कम्पनीबाट सार्वजनिक भएको परदेशीको बिलौना बोलको उक्त गीतको शब्द नर बहादुर राई र देव झिंगु पुलामी मगरले लेखेको हुन् भने प्रियजन राईले संगीत गरेका छन् ।

संगीतकार राई ऋतु कोईरालाको स्वर रहेको गीतलाई नबिन पन्तको निर्देशनमा जिवन श्रेष्ठले छायाँकन गरेका छन् । पुर्णिमा लामा, बादल र तुलसाले अभिनय गरेको भिडियोको सम्पादन मनिष कार्कीले गरेका छन् । यसको प्रस्तुतकर्ता भने नर बहादुर राई र निकल चोङवाङ हुन् ।

भिडियो

Published date : 2017-12-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ