Flash

रोशन पोखरेल , काठमान्डौँ, माघ ९
आधुनिक सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको गीत ‘ हाँसी हाँसी बाँच प्रिय” गीतको भिडियो बजारमा आएको छ । आफनो प्रेमीको यादमा गायिका निकै विरहको स्वरमा आफनो विलौना गरेकी छन । दिपा मोवाहाङ राईको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । आफना सिर्जनालाई दर्शक तथा स्रोता माझमा पुयाउदा निकै गर्व लागेको गीतकार दिपाले बताइन । गीतमा एरेन्ज राजु कार्किको रहेको छ । लिरिकल भिडियोको सम्पादन दिपेन्द्र भटटराईले गरेका छन । गीतको भिडियो अव चाडैँ नै चर्चित कलाकारहरु समावेश गरेर छायाँकन हुने गीतकार दिपा मेवाहाङले बताइन ।
‘ हाँसी हाँसी बाँच प्रिय ’ गीतको हेर्नुहोस भिडीयो

Published date : 2019-01-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ