Flash

रोशन पोखरेल, काठमान्डाँै , माघ १०
समिप दिपकको शब्द तथा संगीत तथा स्वरमा रहेको निकै भावनात्मक रुपमा सजिएको आधुनिक गीत “ ए भन्देउ न सरकार ” गीतको भिडियो बजारमा आएको छ । गीतमा नेपाली जनताले भोगेको पिडालाई गीतमा समावेश गरिएको छ । देशमा ब्यप्त गरिवी र भोकमरीलाई चित्रण भिडियोमा गरिएको छ । गीतको एरेन्ज सन्तोष सुनामले गरेका हुन । एकान्त मगरको छायाँकन तथा सम्पादन , समिप दिपकको निर्देशन भिडियोमा रहेको छ । गीतमा प्रेम र जितुको अभिनय रहेको छ ।
“ ए भन्देउ न सरकार ”को भिडियो हेर्नुहोस ।

Published date : 2019-01-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ