Flash

बहु प्रतिक्षारत गीत “सुनकेशरी”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पप गायक सुजन ढकालको शब्द, सगीत र स्वर रहेको गीतमा मानषी किरणको सगीत संयोजन रहेको छ। गायक ढकालको सोलो डेब्यु एल्बम ‘डेप्थ’मा समाबेश “सुनकेशरी”गीतको म्युजिक भिडियोलाई ललितपुरको विभिन्न रमणीय पार्कहरुमा छायांकन गरिएको दृश्यहरु हेर्न सकिन्छ । “सुनकेशरी”को भिडियोमा पछिल्लो समयकी चर्चित मोडेल सुजना ढकाल र यसै गीतको भिडियो मार्फत डेब्यु गरेका दिवस खडकाको अभिनय रहेको छ ।
सुजन ढकाल र माधव अधिकारीको कन्सेप्ट एबम निर्देशनमा तयार भिडियोमा बिकाश अधिकारी र निकेश महर्जनको सिनेमाटोग्राफी रहेको छ । पुराना चर्चित फिल्म एबम भिडियोका चर्चित सम्पादक राजेन्द्र खड्काको कलर करेक्सेशन र सम्पादनमा तयार भिडियोलाई हाइलाइट्स नेपालको युट्युब मार्फत रिलिज गरिएको हो ।

Published date : 2019-01-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ