Flash

काठमाडौ, पौष १ ।

खुसी हौली भन्दै बाल गायकले गाए यस्तो भाबुक गीत । यि सात बर्षका बालकले आफ्नो मायालुलाई खुसी राख्न नसकेको कुरा गीतबाट प्रस्तुत गरेका छन । तिनै बालकलाकार हुन सवि साजन राई ।लोकप्रिय गायक सन्तोष राई थुलुङले गाएको गीतलाई बाल गायक सवि साजनले गाएका हुन । मिठो स्वरमा गाएको यो गीत सनम पुरुषले संगीत गरेका हुन् ।

यो गीतलाई इन्द्र बुढाथोकीले लेखेका हुन भने केबि भण्डारीले एरेन्ज गरेका छन् । यसको म्युजिक भिडियोलाई जीवन श्रेष्ठको छायाँङन गरेका छन् भने प्रियजन राईले निर्देशन गरेका हुन । म्युजिक भिडियोको सम्पादन तुलसी बास्कोटाले गरेका छन् । भिडियोलाई पुर्वेली जुन तारा म्युजिक प्रा.ली. व्यवस्थापन गरेको छ ।

Published date : 2017-12-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ