Flash

रोशन पोखरेल , काठमान्डाँै , माघ १२
बदलिदो फेसन र पश्चिमा सस्कृतिका कारण मानिसको रहन सहन र वोली चालिमा परेको प्रभावको बारेमा ब्याख्या गदैँ गोरखा चौतारी म्युजिक प्रा लीको प्रस्तुतीमा राम कुमार कार्कीको लोक गीत “कलियुगका केटा “ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा राम कुमार कार्की र सीता थापाको स्वर रहेको छ ।
आफनो मौलिक पनलाई त्याग्दै देखासिखी गर्ने परिपाटीलाई गीतको मुख्य विषयबस्तु बनाइएको छ । आफनै गाउँमा रहेका चेलिबेटीलाई चिन्न नसकिने कुरा गीतमा गरिएको छ । सन्तोष पौडेलको शब्द तथा लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “कलियुगका केटा “ गीतको भिडियोमा करिष्ममा, सन्जिव ठकुरी , सौरभ , अरविन ,शम्भु, र राजकुमारको अभिनय रहेको छ ।
“कलियुगका केटा “ गीतको हेर्नुहोस भिडियो ।

Published date : 2019-01-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ