Flash

राजु बोहरा–काठमाडौँ । नेपालको परदेश नम्बर ३ रामेछाप जिल्लाको सान बन्दै राष्ट्रको अमुल्य सम्पति, कलाकार रामकुमार कार्कीले फेरी अर्को निकै मन छुने गीत बजारमा लिएर आएका छन् । भेगिए हिसाबले पुर्ब पश्चिम उत्तर दक्षिणका गीतहरु बजारमा छरपष्ट रहेको बेला उनले आफ्नो पछिल्लो सांगीतिक कोसेली चौतर्फी रुपमा रुचाइने किसिमको तयार पारेका छन् । सन्तोस पौडेलको लय शब्द बाट सुसजित उक्त गीत “कलियुगका केटि” नाममा रहेको छ ।

प्रस्तुत गीतले पछिल्लो समय नेपाली समाजमा चलेको फेसनलाई व्यंगिय गरेको छ । रमाइलो ढंगबाट तयार भएको यस गीतको म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । करिश्मा ढकाल, सन्जिब ठकुरी, सुरब, अर्बिना, शम्भु र राजकुमार को जिबन्त अभिनय देख्न सकिन्छ । रामकुमार कार्की र सिता थापा द्वारा स्वर बद्ध “कलियुगका केटि” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन बिनोद बमले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-01-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ