Flash

रोशन पोखरेल , काठमान्डाँै , माघ १६
कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्याको विरोधको कञ्चनपुरको महेन्द्र नगरमा भएको आन्दोलनमा गोली लागी भएको घाइते बनेका अर्जुन भण्डाराको अवस्था निकै दयनिय भएको छ । उनी न त बोल्न नै सक्दछन न त केही खाना खान नै सक्छन । निर्मला पन्तको न्यायको लागी लड्दा आफै अन्यायमा पर्दाको पिडा उनको परिवारले भुल्नै नसक्ने भएको सोनिका रोकाया द्धारा सञ्चालित “ द सोनिका सो “ मार्फत सार्वजनिक भएको छ ।
प्रर्दशनको क्रममा प्रहरीको गोली लागेर गम्भिर भएका अर्जुन भण्डाराको स्वास्थ्य अवस्था हाल सम्म पनी निकै गम्भिर भएको भिडियो बाहिरिएको छ । सामान्य परिवारमा जन्मिएका उनको आर्थिक अवस्था कमजोर भएको सो अन्तवार्तामा बताइएको छ । सरकारी संयन्त्रबाट उनको उपचार गर्नको लागी सरकारले समेत कुनै चासो नदिएको उनकी आमाले बताएकी छन । सरकारी अधिकारीहरुले आफनो छोराको उपचार गर्नको लागी बेबास्ता गरेको उनकी आमाले बताएकी छन । निकै कारुणिक भिडियोमा आफनो सन्तानको उपचारमा सरकारी संयन्त्रबाट पहल नहुदाँ आफु अस्पतालमा भोक भोकै बस्न बाध्य भएको उनले बताइन ।
हेर्नुहोस भिडियो ।

Published date : 2019-01-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ