Flash

रोशन पोखरेल, काठमान्डाँै , माघ २०
पर्बत जिल्ला जलजला गाउपालिका वडा न ४मा जन्मनुभएकी जुना विश्वकर्माको सुमधुर आवाजमा एकल लोक गीत “ खेतको फाटैमा “ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा जिवनका दुख र सुखका विभिन्न चरणहरुलाई समेटिएको छ । जिवनबाट हार मानेर गायिकाले आफना प्रेमीलाई भुल्न नसक्केको कुरा गीतमा भनिएको छ । जुना विश्वकर्मा स्यमको शब्द तथा लय सिर्जना बाट गीतका भावहरु सजाइएको छ । सुशिल डाँगीको छायाँकन , प्रकाश एस केको सम्पादन , निशान एस केको निर्देशन भिडियोमा छ । “ खेतको फाटैमा“ गीतको मर्म अनुसारको अभिनय जुना र किसनको समावेश छ ।

“ खेतको फाटैमा“ गीतको भिडियो हेर्नुहोस

Published date : 2019-02-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ