Flash

बविना बस्नेत , काठमान्डाँै, माघ २१
देवी म्युजिक प्रालिको प्रस्तुतीमा वियोगान्त प्रेम भावहरु समेटिएको निकै मन छुने गीत मेश परियार र सपना परियारको प्रस्तुतिमा गायक शितल गुरुङ र गायिका सपनाा परियारको आवाजमा सजिएको निकै मार्मिक लोक दोहोरी गीत “नफर्किने बाटो” बजारमा आएको छ ।
स्थायी घर गोर्खा र हाल मलेसियामा रहेर स्थरिय गीत संगीतहरु पस्किंदै आएका रमेश परियार कै लय शब्द तथा लय सिर्जना गीतमा रहको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेकोछ । गीतमा मिलन र आशिकाको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-02-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ