Flash

पौष ३ , ईटहरी,
गायक बल बहादुर राजबशिको ‘बिहे गर्ने हो’ एल्बममा समाबेश गरिएको ‘यसपाली त बिहे गर्ने हो’ गीतको म्युजिक भिडियो युट्युब मार्फत रिलिज गरिएको छ । गीतमा मैथिली गायनमा स्थापित भैसकेका गायक बल बहादुर राजबशिको स्वर र हरि लम्सालको संगीत रहेको छ ।

त्यस्तै राजुबाबु श्रेष्ठको शब्द रहेको उक्त गीतको म्युजिक भिडियोमा अहिले युवाहरुमाझ ख्याति कमाएकि नायिका एलिसा राई तथा भिमफेदी गाइजको जोडदार अभिनय रहेको छ । एलिशाले यसअघि पनि धेरै भिडियोमा भिमफेदी गाईज संगै तालमा ताल मिलाएर नाचेकी छिन् । उक्त भिडियोलाई निर्मल लामा भिजीले निर्देशन गरेका छन भने छायांकन ज्ञानेन्द्र शर्माले गरेको भिडियो यस्तो बनेको छ ।

राजबशी स्टार गायकको रुपमा परिचित बलबहादुरले दर्जनौ एल्बम तथा गीतहरुले राजबशी समुदायको मन जितिसकेका छन् । उनले यस अघि मुटु साट्यौ एल्बम बजारमा ल्याएका थिए अब यो भिडियोलाई पनि दर्शकहरुले मन पराउनेमा गायक बलबहादुर राजबशी ढुक्क छन् । हेर्नुस् उनै गायक संग केही समय अगाडि यसै भिडियोको पेरिफेरिमा रहेर लिइएको एक रमाइलो अन्तरबार्ता ।

Published date : 2017-12-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ