Flash

काठमाडौं-पौष १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी न्यु इयर’को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार बेलुकी युट्युब मार्फत चलचित्रमा समावेश ‘मुटु’बोलको नयाँ गीत सार्वजनिक गरिएको हो । किरण माईकलको शब्द संगीत रहेको गीतमा सनुप पौडेलको स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रका कलाकार कुशल थापा,सन्ध्या के सी,पुकार गौतम फिचरिंग छन् ।

देवकुमार श्रेष्ठ निर्देशित चलचित्र ‘ह्याप्पी न्यु इयर’मा कुशल थापा, सन्ध्या केसी र पुकार गौतम, पदम शाक्य, सुजाता केसी, करण क्रेजी, डा. घनश्याम चापागाईं लगायतका कलाकारको अभिनय रहेको छ । रती थापा निर्मात्री रहेको चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रलियामा गरिएको छ ।

Published date : 2017-12-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ