Flash

काठमान्डौ फागुन ०२-म्याग्देली गायिका ईन्दु बाँनियाको बिल्कुलै फरक खालको गीत ”दिल राजा पदल रानी” भर्खरै मात्र बजारमा आएको छ । जसमा चर्चित संगीतकार बिबि अनुरागी र ईन्दु बाँनियाको स्वर रहेको छ । चर्चित गीतकार सुमन श्रापीतको शब्द रचना रहेको यस गीतमा उनै चर्चित संगीतकार बिबि अनुरागीको संगीत तथा एरेञ्ज रहेको छ । गीत संगीतका ईमान्दार एबम् चर्चित ध्वनी सम्पादक श्याम श्वेत रसाईले यस गीतलाई मिक्सिङ गरेका हुन् । गम्भिर बिस्टको निर्देशन रहेको यस गीतमा सुबोल थापाको सह निर्देशन, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा पल शाह र आचल शर्माको दमदार अभिनय हेर्न पाईन्छ । उस गीतलाई दर्शक श्रोताहरुले रुचाउने अनुमान गरिएको छ । कत्तिको सफलता पाउछ की पाउदैन भन्ने कुराको परिक्षाफल हेर्न भने बाँकी र्नै छ ।  गीत संगीत क्षेत्रलाई नै निरन्तरता दिने सोंच रहेको बताउदै अहिलेको गीतलाई माँया गरिदिनुहुन समेत अनुरोध गरेकी छिन् । दिल राजा दिल रानी गीतको पुर्ण सफलताको लागी हाम्रो तर्फबाट शुभकामना ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-02-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ