Flash

आर पोखरेल, काठमाडौँ , फागुन २ ।
नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको सन्दर्भमा निकै रमाइलो भाकामा आधारित गीतमा गायिका कुमारी थापा र गायक राजेश विश्वकर्माको आवाजमा रहेको गीत ”सेन्टर फुट चुइगम“ गीतको भडियो बजारमा बुर्तिबाङ म्युजिक प्रालीले बजारमा ल्याएको छ । राजेश विश्वकर्माको शब्द , ओम सेन्चुरीको लय सिर्जना गीतमा रहेको छ । प्रेमका भावहरुलाई गीतमा निकै चोटिलो तरिकाबाट प्रस्तुत गरिएको छ । आफनी मायालुलाई भगाएर मायाको सपना भित्र सजाउनका लागी राजेश निकै हतारिएका छन । नरेश ऐरको छायाँकन , मिन रावलको सम्पादन , समिर थोकरको निर्देशनमा भिडियो तयार गरिएको छ । ”सेन्टर फुट चुइगम“ गीतमा सुरविर पण्डित र सन्ध्या बुढा , सागरी र पवनको अभिनय रहेको छ । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
”सेन्टर फुट चुइगम“ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-02-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ