Flash

फागुन ३ काठमाडौ- नेपाली लोकगीतसंगीत क्षेत्रमा बिगत लामो समय देखि सक्रिय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । हमालको सिर्जना तथा स्वरमा नेपाली सांगीतिक बजारमा आएका धेरै गीतहरूले राम्रो चर्चा तथा लोकप्रियता कमाइसकेका छ्न् भने हमालकै लय शब्द सिर्जना र अभिनयमा भर्खरै मात्र नयाँ गीत लालुमाई सार्वजनिक भएको छ ।

गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा रहेको रहेको “लालुमै” गीतको म्युजिक भिडियो प्रकाश भट्टको निर्देशन छ भने गीतको भिडियोमा गायक सन्दिप न्यौपाने र श्रृष्टी खड्काको अभिनय पनि रहेको छ । मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

नेपाली टिपिकल शब्दको प्रयोग भएको यस गीतमा मोडलहरुलाई पनि मौलिक नेपाली पहिरनमा देख्न सकिने छ । गोदावरीका रमणिय स्थानमा छायांकन भएको यस भिडियोमालाई दर्शक स्रोताले मन पराउने बिश्वास लालुमाई टिमले लिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-02-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ