Flash

अमृता भण्डारी , काठमान्डौँ , फागुन ३
गायक दिप तामाङको आवाजमा सजिएको नेपाली लोक पप गीत ”सम्झनामा “ गीतको भिडियो सार्वजनिक भएको छ । हजारौ युवा युवतीको भावनालाई गीतमा समेटिएको छ । परिवारको सदस्यको खुशीमा विदेशी भुमीमा पसिना बगाउने युवा युवतीको कथालाई गीतमा समेटिएको छ । हजारौ सपना सजाएर पसिना बगाउने नेपाली युवाको कथालाई लेखिएको गीतका रचनाकार विनोद क्षेत्रीले बताए । गीतमा जितेन लेप्चाको संगीत तथा फडिन्द्र राईको एरेन्ज रहेको छ । रामकृष्ण कडेँलको छायाँकन , प्रेम शर्मा पौडेलको सम्पादन तथा राजन मर्हजनको निर्देशन भिडियोमा रहेको छ । ”सम्झनामा “ गीतमा सरोज र रन्जनाको अभिनय रहेको छ
”सम्झनामा “ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-02-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ