Flash

आर पोखरेल , काठमान्डौँ ,
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा नविन राना मगर र ओम माया सुनारको पहिलो लोक कोशेली ”बारीको फुल “गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा किरण राना मगर र गायिका सपना मगरको आवाज रहेको छ ।
आफनी मायालुले दिएको मायालाई बुझनको लागी कठीन भएको कुरा गीतमा गायकले ब्यक्त गरेका छन । मायाको अर्थ बुझन नसक्दा मनमा निकै पिडा भएको कुरालाई गीतमा समेटिएको छ । नविन राना मगरको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । आफनी मायालुलाई मायाको संसारमा सजाउनको लागी गायक निकै आतुर भएपनि विभिन्न बाध्यताले आफुबाट टाडा छोड्नु पर्दाको पिडालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ”बारीको फुल “ गीतमा बुद्धविर थापा र शुशिला थापाको अभिनय रहेको छ ।
.”बारीको फुल “गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-02-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ