Flash

बलिउडकी चर्चित नाईका प्रियंका चोपडाले केहि समय अगाडि जोधपुरमा अमेरीकाका चर्चिन नायक तथा गाएक निक जोनससंग बिवाह गरेकी थिईन् । २ महिना अगाडि मात्रै बिवाह भएका प्रियंका प्रेग्नेंट भएको भन्ने खवर आईरहेको छ ।

जुन खवरमा कुनै सच्चाई भने थिएन । जसको पुष्टी प्रियंकाको आमाले भर्खरै मात्रै गरेकी थिईन् । प्रियंकाकी आमा मधु चोपडाले बताएकी छिन की उनको छोरीको प्रेग्नेंटसी खवर गलत रहेको छ । मधुले प्रियंकाको प्रेग्नेंट भएको भनिएको तस्विरहरु गलत पोज तथा हासोमजाकमा खीचिएको हुन सक्ने बताईन् ।

मधुलाई प्रश्नामा सोधिएको थियो की प्रियंकाको डे«समा पनि बच्चा भएको झलक आएको थियो नी ? भन्ने प्रश्मा त्यस दिन प्रियंका अलि थकीत थिईन् जसले गर्दा शारिरीक हाउभाउ केहि यस्ता देखिएको थियो । बास्तवमा शोसल मिडीया लगाएत ट्रेडिशनल मिडीयाहरुमा प्रियंकाको प्रेग्नेन्सीको खवर फैलीरहेको थियो ।

 

यस्तो खवर बाहिर आउनु भन्दा अगाडि प्रियंका आफ्नो दोस्रो हलीउड फिल्मको प्रमोशनको लागि एक कार्यक्रममा गएकी थिईन् । त्याहाँका केहि तस्विरहरु यस्तो थियो की जुन उनलाई प्रंगनेनट भएको अनुमान लगाउन सकिन्थ्यो । तर ति सबै अनमान गलत रहेको छ ।

Published date : 2019-02-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ