Flash

मुम्बइ। बलिउड हिरोइन अदा शर्मा आफ्नो फिल्मभन्दा बढी आफ्नो बोल्ड लुकका कारण चर्चामा रहन्छिन् । हालै मुम्बइमा आयोजित फेमिना ब्युटी अवार्डमा अदाको हट लुक देखेर धेरैजसो जिल्ल परे । उनको नयाँ लुक चर्चाको विषय बन्यो । कार्यक्रममा अदाले न्यूजपेपर थिम ड्रेस लगाएकी थिइन् । उनको यो ड्रेस शरीरमा पत्रिका बेरेजस्तै देखिएको थियो । अदाको यो पहिरन फेज जरिवालाले डिजाइन गरेका हुन् । हेर्नुहोस् पत्रिकामा बेरिएकी अदाका तस्वीरहरु –

Published date : 2019-02-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ