Flash

रोशन पोखरेल
नेपाली लोकदोहोरी क्षेत्रका अत्यन्तै चर्चित बहुचर्चित गायक पुस्कल शर्मा र देवी धर्तिको आवाजमा नयाँ लोकदोहोरी गीत’घुम्टो ’बजारमा आएको छ । धेरै दर्शक श्रोताको रोजाइमा रहेका पुस्कलका धेरै गीतहरु चर्चामा छन । घुम्टो गितको संगित संयोजन पुश्कल शर्माले नै गरेका हुन भने गिलmाई सन्देश थापा र लक्ष्मी श्रीमालीले लेखेका हुन ।
’घुम्टो ’ गितको अडियो लिंक तल रहेको छ ।

Published date : 2017-12-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ