Flash
रोशन पोखरेल
नेपाली लोकदोहोरी क्षेत्रका अत्यन्तै चर्चित बहुचर्चित गायक पुस्कल शर्मा र देवी धर्तिको आवाजमा नयाँ लोकदोहोरी गीत’घुम्टो ’बजारमा आएको छ । धेरै दर्शक श्रोताको रोजाइमा रहेका पुस्कलका धेरै गीतहरु चर्चामा छन । घुम्टो गितको संगित संयोजन पुश्कल शर्माले नै गरेका हुन भने गिलmाई सन्देश थापा र लक्ष्मी श्रीमालीले लेखेका हुन ।
’घुम्टो ’ गितको अडियो लिंक तल रहेको छ ।
Published date : 2017-12-19