Flash

रोशन पोखरेल, काठमान्डाँै ,
नेपाली समाजको यथार्थलाई चरितार्थ गरेर लोकदोहोरी गीतहरु बजारमा आइरहेको अवस्थामा विशुद्ध मौलिक भाकामा नेपाली युवा युवतीको बास्तविक भोगाइमा आधारित गीत झझल्को डिजिटल प्राली मार्फत “नोकरानी“ गीतको भिडियो बजारमा आएको छ । कमजोर आर्थिक अवस्थामा रहेका नेपालीको पिडालाई गीतमा समेटिएको छ ।
सार्वजनिक गीतमा गायिका देबी घर्ती तथा जुना श्रीस , कञ्चन पुन घलेको मिठो स्वर रहेको छ । गीतमा दिलिप रेग्मीको शब्द सिर्जना तथा एकनारायण भण्डारीको लय सिर्जना रहेको छ ।मरुभुमी नारायणको छायाँकन , रमेश विक रसाइलीको सम्पादन , दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । रश्मी भट्ट र कन्चन पुनको निकै मार्मिक अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस

Published date : 2019-02-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ