Flash

राजु बोहरा–काठमाडौँ । केहि दिन अगी मात्र पशुपति शर्मालाई “लुट्न सके लुट कान्छा” ले विवादमा तानेको समय नबित्दै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल सारंगी बादक हेमन्त कान्छा रसाइलीले “खै सरकार” बोलको गीत बजारमा लिएर आएका छन् । उनले पनि पशुपति शर्माको “लुट कान्छा लुट” को जस्तै राजनैतिक दललाई देशको सम्वृद्धिको लागि कदम अगाडी बढाउन घचघच्याएका छन् । गीतमा हेमन्त कान्छा रसाइली को स्वर तथा लय र सपना रसाइलीको शब्द रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

Published date : 2019-02-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ